आज स्वास्थानी पूर्णीमा ; साङ्गे गर्दै ब्रतालुहरु

काठमाडौं । स्वस्थानी व्रत कथाको आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेकाे व्रतकाे अाज विधिवतरूपमा समापन हुन लागेकाे हाे । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको … Continue reading आज स्वास्थानी पूर्णीमा ; साङ्गे गर्दै ब्रतालुहरु